×

NMB BANK
NIC ASIA

एमसीसी पास भए आफ्नै मृत्युपत्रमा हस्ताक्षर गरे सरह- नेकपा

फागुन ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिष्ट पार्टीले एमसीसी पास भए आफ्नै मृत्युपत्रमा हस्ताक्षर गरे सरह हुने बताएका छन् । सोमवार पार्टीका कार्यवाहक अध्यक्ष लोकनारायण सुवेदीले प्रेस वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् । 

Muktinath Bank

‘प्रतिनिधि सभामा यो सम्झौता टेबुल गरिनु सार्वभौमसत्ता सम्पन्न संसद र सांसदहरुको पनि घोर अपमान हो,’ वक्तव्यमा भनिएको छ, ‘अझ यसलाई  संसदबाट पारित गरिए आफ्नै मृत्युपत्रमा हस्ताक्षर गरे सरह हुने नेपाल कम्युनिष्ट पार्टीको स्पष्ट दृष्टिकोण छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै पार्टीले एमसीसी संसदमा पेश गरेकोमा विरोध र भर्त्सना समेत गरेको छ । 


Advertisment
Nabil box
Kumari

नेकपाले एमसीसीलाई ठाडै अस्वीकार गरी खारेजी गर्नुको विकल्प नभएको जनाएको छ । ‘यो संसदले राष्ट्रघाती र जनघाती कुनै पनि सम्झौताका बुँदाहरूलाई किमार्थ संशोधन गर्न सक्दैन,’ वक्तव्यमा भनिएको छ, ‘त्यसैले, यो नेपाल र नेपाली जनताको भाग्य र भविष्यमाथि ठाडै खेलबाड गर्ने र अमेरिकी स्वार्थको हित गर्ने यो सम्झौता खारेज गराउन नेपाली जनता एकताबद्ध भएर राष्ट्रव्यापी संयुक्त आन्दोलनमा उत्रन नेपाल कम्युनिष्ट पार्टी जोडदार आह्वान गर्दछ ।’

Vianet communication
Laxmi Bank

साथै नेकपाले एमसीसीविरुद्ध संघर्षरतमाथिको प्रहरी दमन रोक्न र दमन गर्नेहरूलाई कारबाही गर्न मागसमेत गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x