×

NMB BANK
NIC ASIA

दीपिकाले गरिन् ‘गहराइयाँ’बारे ठूलो खुलासा, भनिन्- म मानेकै थिइन् तर‍‍‍...

फागुन ९, २०७८

NTC
Premier Steels
Marvel

बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला आफ्नो फिल्म  ‘गहराइयाँ’ लाई लिएर चर्चामा छिन् । 

Muktinath Bank

हालै यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएको छ, जसलाई खासै रुचाइएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस फिल्ममा दीपिकासँगै सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 


Advertisment
Nabil box
Kumari

यो फिल्मको कथा एकदमै फरक छ । फिल्ममा दीपिकाले आलिशाको भूमिका निर्वाह गरेकी छन्, जो आफ्नै बहिनी (अनन्या)की 'फियान्से' (विवाह पक्का भइसकेको) अर्थात् सिद्धान्तसँग सम्बन्धमा हुन्छिन् ।

Vianet communication
Laxmi Bank

चलचित्रमा उनीहरूको इन्टिमेट सिनहरू देखाइएको छ, जसको झलक ट्रेलरमा पनि देखिन्छ । 

यो फिल्म रिलिज भएपछि दीपिका पादुकोणले अहिले एनडीटीभीलाई अन्तर्वार्ता दिएकी छिन्, जसमा अभिनेत्रीले फिल्म ‘गहराइयाँ’ बारे आफ्नो धारणा राखेकी छन् । 

दीपिका पादुकोणले फिल्मको कथामा आफ्नो क्यारेक्टरको विचार मन नपर्ने भएकाले आफू सहमत नभएको बताएकी थिइन् ।

अन्तर्वार्तामा दीपिका पादुकोणले आफैं पनि फिल्ममा अलिशाका धेरै विचारप्रति सहमत नभएको बताइन्,  तर पनि आफ्नो भूमिकालाई राम्रोसँग गर्न चाहेको बताइन् । 

अन्तर्वार्तामा दीपिकाले आफ्नो क्यारेक्टर धेरैले मन नपराएको हुन सक्ने स्वीकार पनि गरेकी छन् । 

फिल्मको कथा यी तीन जनाको सम्बन्धको वरिपरि घुमेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x