×

NMB BANK
NIC ASIA

राजदूतको संसदीय सुनुवाइ प्रक्रिया शुरू, १२ वैशाखभित्र उजुरी आह्वान

बैशाख ३, २०७९

NTC
Sarbottam
फाइल तस्वीर।
Premier Steels
Marvel

सरकारले राजदूतमा सिफारिस गरेका २० जनाको संसदीय सुनुवाइ प्रक्रिया शुरू भएको छ । सरकारले सिफारिस गरेका राजदूतबारे उजुरी माग्ने निर्णय संघीय संसदको संसदीय सुनुवाइ समितिले गरेको छ ।

Muktinath Bank

सुनुवाइ समितिले शनिवार सूचना प्रकाशित गरी राजदूतमा सिफारिस भएका व्यक्ति उक्त पदका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र प्रमाणसहित १२ वैशाखभित्र समितिमा उजुरी दिन भनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशमा राजदूत सिफारिस गरेको थियो । सरकारले चीनका लागि विष्णुपुकार श्रेष्ठ, श्रीलंकामा वासुदेव मिश्र, दक्षिण अफ्रिकामा दानबहादुर तामाङ, स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर, मलेसियामा डिल्लीराज पौडेल, इजरायलमा कान्ता रिजाल र साउदी अरेबियामा नवराज सुवेदीलाई राजदूत सिफारिस गरेको थियो ।


Advertisment
Nabil box
Kumari

त्यस्तै, अष्ट्रेलियामा कैलाशराज पोखरेल, कतारमा डा. नरेन्द्रविक्रम ढकाल, दक्षिण कोरियामा ज्योति प्याकुरेल भण्डारी, डेनमार्कमा प्रा. डा. रामस्वार्थ राय, जापानमा दुर्गाबहादुर सुवेदी, ब्राजिलमा निर्मलराज काफ्ले, इजिप्टमा सुशीलकुमार लम्साल राजदूत सिफारिस भएका छन् ।

Vianet communication
Laxmi Bank

त्यसैगरी, संयुक्त राष्ट्रसंघको कार्यालय भियानामा भरतकुमार रेग्मी बहराइनमा तीर्थराज वाग्ले, बंगलादेशमा घनश्याम भण्डारी, म्यानमारमा हरिशचन्द्र घिमिरे र ओमानमा डोरनाथ अर्यालको नाम सरकारले सिफारिस गरेको थियो ।

उनीहरूका बारे सूचना दिने व्यक्तिले आफ्नो पहिचान गोप्य राख्न पाउने समितिले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x