×

X
Nic Asia
Dabur
Marvel

राखेपले गठन गर्‍यो खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदल

काठमाडाैं | असार ६, २०७९

TVS INSIDE

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद सम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदल गठन गरेको छ ।
     
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो ।

IME BANK INNEWS

कार्यदलको सदस्यमा गीता क्षेत्री राणा, युवराज लामा, रमेशराज पन्त, ओमकृष्ण प्रसाईं, डा. शुभेन्दु गुप्ता, रवि राजकर्णिकर, सूर्यबहादुर अधिकारी, नीलेन्द्रराज श्रेष्ठ, सुमन डिसी, सुजिना गुरुङ, डा. अचुतम लामिछाने र हरिहर श्रेष्ठ छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

राखेपका सदस्य सचिव टंकलाल घिसिङले उनीहरूलाई मंगलवार पत्र हस्तान्तरण गर्दै खेलकुद क्षेत्रको समग्र विकासको लागि पनि खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदल गठन गर्न आवश्यकता रहेको बताए ।

उनले भने, ‘योजना बनाउन जत्ति जरुरी छ त्योभन्दा पनि अझ महत्त्वपूर्ण पाटो योजनालाई कार्यान्वयन तहमा पुर्‍याउनु हो । कार्यदलमा विज्ञ र अनुभवी महानुभाव हुनुहुन्छ । यहाँहरूबाट मैले धेरै आशा गरेको छु ।’


Advertisment
mahindra Box
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन ३१, २०७९

 घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीयमा पाहुना टोली पाकिस्तान विजयी भएको छ । नेदरल्याण्डको रोटरड्याममा मंगलबार भएको खेलमा पाहुना टोली १६ रनले विजयी भएको हो । यस जितसँगै पाहुना टोलीले...

साउन २९, २०७९

त्रिभुवन आर्मी फुटबल क्लबका टिम कप्तान भरत खवास सह–सेनानी पदमा पदोन्नति भएका छन् । नेपाल आर्मीको उपसेनानी पदमा रहेका उनलाई आइतवार एक समारोहका बीच सैनिक वायुसेवाका प्रमुख उपरथी आशिष नर्सिङ राणाले सह&nd...

भदौ १, २०७९

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गरेको छ। सिटीले स्पेनका यू-२१ टोलीका सदस्य गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट अनुबन्ध गरेको हो । गोमेजलाई सिटीले १३ मिलियन यु...

साउन ३०, २०७९

थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई आइतवार विराटनगरमा विदाई गरिएको छ ।  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसीप...

साउन ३०, २०७९

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डको त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो खेलमा घरेलु टोली विजयी भएको छ । स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा आइतवार राति भएको खेलमा यूएई ८६ रनले परा जीत भएको ह...

साउन २९, २०७९

जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जीत निकालेको छ । आइतवार राति भएको खेलमा बायर्नले उल्फवर्गलाई २-० गोल अन्तरले हराएको हो । बायर्नलाई जित दिलाउन जमल मुसिआला र थोमस मुलरले एक एक गोल गरे । ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x