असार १९, २०७९
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं उपत्यकाका थप ३ स्थानमा शाखा विस्तार गरेको छ । १५ वर्षदेखि सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंकले काठमाडांैको ठूलो भ¥याङ, थली र बूढानी...
बिहीवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२५ रुपैयाँ १२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७२ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३१ रुपैयाँ ६३ पैसा र बिक्री दर प्रति युरो १ सय ३२ रुपैयाँ २६ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौं उपत्यकाका थप ३ स्थानमा शाखा विस्तार गरेको छ । १५ वर्षदेखि सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंकले काठमाडांैको ठूलो भ¥याङ, थली र बूढानी...
शेयर बजारमा सुधारको संकेत देखिएको छ । साताको पहिलो दिन आइतवार शेयर बजार मापक नेप्से परिसूचक ६५.६५ अंकले बढेको छ । शुक्रवार ८.८७ अंकले घटेको नेप्से आइतवार भने २.८४ प्रतिशतले बढेर २०८६.४२ बिन्दुमा प...
हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज (असार १९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा ब...
माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङ स्थित सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले शुक्रवार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखाको उद्घाटन गरेको हो । १६५ औं उक्त शाखा कार्यालयको नेपाल पेट्...
नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) मशिन सञ्चालनमा ल्याएको छ । मशिन सञ्चालनको स्वीच अन गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकार...
अमेरिकी डलरको भाउ बढ्ने क्रम जारी छ । यसैक्रममा आइतबार एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ १८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७६ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोही दिन युरो एकको खर...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...