×

NIC ASIA

श्रीलंकामा प्रदर्शन

आन्दोलनकारीहरूद्वारा श्रीलंकाको राष्ट्रपति निवास कब्जा, राष्ट्रपति गोटाबाया भागे

असार २५, २०७९

Prabhu Bank
NTC
तस्वीर स्रोतः सिएनएन
Premier Steels

श्रीलंकामा आन्दोलनकारीहरुले राष्ट्रपतिको सरकारी भवनमाथि कब्जा जमाएका छन् । राजधानी कोलम्बोस्थित राष्ट्रपतिको सरकारी निवासमाथि आन्दोलनकारीहरुले कब्जा जमाएका हुन् । 

Muktinath Bank

कडा सुरक्षा घेरालाई तोडेर आन्दोलनकारीहरू राष्ट्रपतिको सरकारी निवासभित्र घुसेपछि राष्ट्रपति गोटाबाया राजापाक्षे सरकारी निवास छाडेर सुरक्षित स्थानतर्फ गएको सिएनएनले उल्लेख गरेको छ । ‘श्रीलंकाको सरकारी टेलिभिजनले सार्वजनिक गरेको भिडियो फुटेजमा राष्ट्रपति गोटाबाया सरकारी निवासमा देखिएका छैनन’ सिएनएनले लेखेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजधानीको कोलम्बाको स्थिति तनावपूर्ण बनेको छ । हजारौ प्रदर्शनकारीहरू राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गरेको सिएनएनले जनाएको छ । त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । राष्ट्रपति निवासमा सेना र प्रहरी परिचालन गरिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्नका लागि अश्रु ग्यास प्रहार गर्नुका साथै हवाई फायर समेत गरेको सिएनएनले जनाएको छ । 

Vianet communication

श्रीलंकामा आर्थिक संकट चुलिएपछि त्यहाँका जनता आन्दोलनमा उत्रिएका छन् । उनीहरुले लामो समयदेखि दैनिकजसो सडक प्रदर्शन गरिरहेका छन् । उनीहरुले विशेष गरेर मन्त्री तथा सरकारी अधिकारीहरुका निवासलाई लक्षित गर्दै घेराउ तथा प्रदर्शन गरिरहेका छन् । 

आन्दोलनकारीहरुले धेरैजसो मन्त्रीका घरमा पसेर आगजनी गरिसकेको सिएनएनले जनाएको छ। प्रदर्शन उग्र बन्दै गएपछि श्रीलंकाका अधिकांश ठाउँमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x