2 shares
सङ्घीय र बागमती प्रदेश राजधानी जोड्ने बल्खु–दक्षिणकाली–मकवानपुर सडकको दूरावस्था । ठाउँठाउँमा खाल्डाखुल्डी भएको सडक मर्मत सम्भारमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । तस्वीर, रासस