×

X
Nic Asia
Marvel
Khukuri

प्रतिनिधि सभामा संसदीय छानबिन समितिको प्रतिवेदन पेश, बैठक १७ गतेसम्म स्थगित

काठमाडाैं | साउन १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति सहभागी भएको भन्ने आरोप सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । 

DHARA
LAxmi BAnk

शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन पेश गरेका हुन् । असार २२ गते गठित छानबिन विशेष समितिले १७ दिन लगाएर प्रतिवेदन तयार गरेको हो । १७ दिनमा २३ बैठक बसरी ७५ घण्टा काम गरिएको सभापति कर्णले बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रतिवेदनमा बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नता नदेखिएको उल्लेख छ । छानबिन समिति गठन भएलगत्तै जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा गरेका थिए । 

संसदीय छानविन समितिको प्रतिवेदन पेश गरेर प्रतिनिधि सभा बैठक साउन १७ गते मंगलवारसम्मको लागि स्थगित भएको छ ।
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १३, २०७९

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद भएको बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित...

असोज १३, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बसेको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा सचिवालय बैठक शुरु भएको हो ...

असोज १३, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो सर्लाही–२ बाट चुनाव लड्ने भएका छन् । २०७४ को चुनावमा धनुषा–३ बाट चुनाव जितेका महतो आगामी चुनावमा भने सर्लाही–२ बाट प्रतिनिधि सभा स...

असोज १३, २०७९

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको ह...

असोज १३, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश कहाँ पुग्ने हो भनेर जनता त्रसित रहेको बताएका छन् । सरकार सञ्चालनको शैलीका कारण जनता दिक्दार रहेको उनले दाबी गरे । बिहीवार नेकपा एसका दुई पूर्वप्रदेश सदस्यलाई पार्टी प्...

असोज १३, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको बताएका छन् । बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।  अध्यक्...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

ad
x