×

X
Nic Asia
Dabur
Khukuri

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

काठमाडाैं | असोज १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । 

LAxmi BAnk
nabil BANK inside

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

अघिल्लो दिन सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।


Advertisment
Saurya island

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २२, २०७९

बिहीबार अंगुर(कालो) को औसत मूल्य प्रतिकिलो ३३५ रुपैयाँ रहेको कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ।  यस्तै अदुवाको औसत मूल्य प्रतिकिलो ५५ रुपैयाँ रहेको छ भने अमलाको ६५, अम्बाको १३५, आलु ...

मंसिर १९, २०७९

सुनचाँदी बजारमा सोमवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेको छ ।  आइतवार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमवार प्रतितोला ९९ हजा...

मंसिर २२, २०७९

सुनचाँदी बजारमा बिहीवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीवार प्रतितोला ९९ हजा...

मंसिर २०, २०७९

सुनचाँदी बजारमा मंगलवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ६०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलवार प्रतितोला ९९ हजा...

मंसिर २३, २०७९

नेपाली सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ३०० रुपैयाँ पुगेको छ । बिहीवार प्रतितोला ९९ हजार ७०० रुपैयाँमा सुनको कारोबार भएको ...

मंसिर २०, २०७९

कालीमाटी फलफूल तथा बजार विकास समितिले निर्धारण गरेको मूल्यसूचीअनुसार मंगलबार एक किलो अंगुर (कालो) को औसम मूल्य प्रतिकिलो ३२५ रुपैयाँ रहेको छ । यस्तै अंगुरो हरियाको प्रतिकिलो २३५, अनारको ३१३, अम्बाको १४०, ...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

ad
x