×

NIC ASIA

ओनसरीले भेटिन् डेंगुबाट निधन भएकी कलाकार घ्लानका परिवार

कात्तिक १, २०७९

Prabhu Bank
NTC
Premier Steels

पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले डेंगुबाट निधन भएकी कलाकार सुशीला घ्लान तामाङका परिवारलाई भेटेर समवेदना प्रकट गरेकी छन् ।
 
काठमाडौंको शंखरापुर नगरपालिका–१ स्थित घ्लानको घर पुगेर उनले परिवार र आफन्तलाई समवेदना दिएकी हुन् ।

Muktinath Bank

घ्लानको असामयिक निधनले नेपाली सांगीतिक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै घर्तीले दुःख व्यक्त गरिन् । २५ वर्षीया घ्लानको शुक्रवार जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तामाङ भाषाका गीतमार्फत कलाकारितामा फड्को मारेकी घ्लानले थुप्रै म्युजिक भिडियोहरूमा अभिनय गरेकी छन् । घ्लानले अभिनय गरेको टुङ्नाको धुन, डम्फुमा सेलो, दुप्चेश्वर मेला, ल्होछार मेलाजस्ता गीत जनमानसमा लोकप्रिय छन् । उनले अभिनय गरेको ‘मायाभन्दा ठूलो जात होइन, कहाँ पर्‍यो घर’ बोलको म्युजिक भिडियो सार्वजनिक हुने क्रममा छ ।


Advertisment
Nabil box
Kumari

शुक्रवार नै म्युजिक भिडियो सार्वजनिक गर्ने कार्यक्रम थियो तर घ्लानको निधन भएका कारण रोकिएको छ । 

Vianet communication

घ्लान अभिनयमार्फत तामाङ समुदायको मौलिक गीत/संगीतको संरक्षणमा सक्रिय थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x