5 shares
सुर्खेतको बराहताल गाउँपालिका –६ विउरेनीमा आलु खन्दै महिला किसान । पछिल्लो समय यहाँका महिला कृषि पेसाबाट मनग्य आम्दानी गर्न थालेपछि पुरुषहरु काम गर्न भारत जान छाडेका छन् । तस्बिर : सुरेश आचार्य-रासस