×

NIC ASIA

अस्ट्रेलिया उडिन् गायिका समीक्षा अधिकारी, केही महिना उतै रहने

फागुन २५, २०७९

Prabhu Bank
NTC
Premier Steels

चर्चित गायिका समीक्षा अधिकारी अस्ट्रेलिया उडेकी छिन् । उनी गत मंगलवार राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया प्रस्थान गरेकी हुन् । 

Muktinath Bank

दिदी शर्मिला खत्रीसँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई बिदाई गर्दै गरेका केही भिडियोहरू यतिबेला टिकटकमा चर्चामा छन् । विभिन्न टिकटक अकाउन्टहरुबाट सार्वजनिक उनलाई बिदाई गरिएका भिडियोहरूको क्याप्सनमा अस्ट्रेलिया बसाई सुखमय रहोस् भनिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई खादासहित बिदाई गरिएको भिडियो एवं तस्वीरहरूलाई लिएर शुभचिन्तक एवं फ्यानहरुले विभिन्न अड्कल काटिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

कतिले उनी अब उतै बस्ने गरी गएको अड्कल गरेका छन् भने कतिपयले कार्यक्रमका लागि गएको हुनसक्ने अड्कल गरेका छन् ।

Vianet communication

गायिका समीक्षाले भने यस प्रसंगमा केही जानकारी दिएकी छैनन् । 

उनी निकटस्थहरुका अनुसार समीक्षा कार्यक्रमहरूमा सहभागी हुन अस्ट्रेलिया उडेकी हुन् । उनी अब झन्डै दुई–तीन महिना उतै रहने बताइएको छ । उनकी दिदी शर्मीला भने आएल्स गरेर अस्ट्रेलिया उडेको बताइन्छ । 

समीक्षा नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमै लोभलाग्दो सफलता हात पारेकी गायिका हुन् ।

उनले गाएका ‘फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर’, ‘माया मारेर’, ‘आधी कपाल’, ‘तिम्रै मायाले’, ‘पिपलु बर’, ‘नबोली नबोली’, ‘पछ्यौरी लिस्यो’, ‘धनगढीको बसमा’ लगायतका थुप्रै गीत हिट छन् ।

उनले गाएका केही गीतहरू सार्वजनिक हुने तयारीमा समेत छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x