×

NIC ASIA

उपनिर्वाचनमा कांग्रेसका २ उम्मेदवार

कांग्रेसले टुंग्यायो उम्मेदवारः तनहुँ १ मा भट्टराई र चितवन २ मा श्रेष्ठ

चैत १६, २०७९

Prabhu Bank
NTC
Premier Steels

कांग्रेसले उपनिर्वाचनका लागि २ क्षेत्रका उम्मेदवार टुंग्याएको छ ।

Muktinath Bank

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ १ र चितवन २ मा वैशाख १० हुने उपनिर्वाचनको लागि उम्मेदवार तय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय कार्यालय सानेपामा बसिरहेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ १ बाट गोविन्द भट्टराई र चितवन २ बाट जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको हो ।


Advertisment
Nabil box
Kumari

उम्मेदवारबारे कांग्रेसले औपचारिक निर्णय गर्दैछ ।

Vianet communication

यी २ जना उम्मेदवार बन्ने पक्का भएको कांग्रेस केन्द्रीय कार्यालयका एक सचिवले जानकारी दिए । 

भट्टराई नेविसंघका पूर्वसभापति हुन् भने श्रेष्ठ कांग्रेस चितवनका पूर्वसभापति हुन् । 

चितवन २ मा चुनाव जितेका रवि लामिछानेको नागरिकता प्रकरणपछि सांसद पद नै खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । यो क्षेत्रमा रास्वपाबाट रवि नै फेरि निर्वाचनमा उठ्दैछन् । 

तनहुँ १ बाट कांग्रेसबाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उपनिर्वाचन हुन लागेको हो । 

बारा २ मा मा भने जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्दैछन्। उनलाई सत्ता गठबन्धनको समर्थन रहने छ। यहाँबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि यो क्षेत्र पनि रिक्त छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x