×

NIC ASIA

भाइटीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक, कुन देशमा कहिले लगाउने ? [विज्ञप्तिसहित]

काठमाडाैं | कात्तिक २०, २०८०

Prabhu Bank
NTC
Premier Steels

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ । समितिले सोमबार जारी गरेको विज्ञप्तिमा विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुबाट भाइटीकाको साइतबारे राखिएको जिज्ञासालाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय साइत सार्वजनिक गर्ने निर्णय गरेको उल्लेख छ ।

Muktinath Bank

समितिका सभापति प्राडा माधव भट्टराईका अनुसार नेपालमा भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको छ । भारतमा नोभेम्बर १५ को ११ बजेर ५ मिनेट, न्युयोर्क, अमेरिकामा नोभेम्बर १४ को ११ बजेर ५५ मिनेट, टेक्सास, अमेरिकामा नोभेम्बर १४ को ११ बजेर २५ मिनेटमा उत्तम साइत निकालिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी वासिङट्न डिसीमा नोभेम्बर १४ को ११ बजेर २१ मिनेट तथा क्यालिफोर्नियामा सोही दिन १० बजेर ५५ मिनेटलाई उत्तम साइत निकालिएको छ । यसैगरी टोरन्टो, क्यानडामा नोभेम्बर १४ को ११ बजेर ४५ मिनेट तथा टोकियो जापानमा नोभेम्बर १५ को बिहान ११ बजेर १५ मिनेटका लागि साइत निकालिएको छ ।


Advertisment
Nabil box
Kumari

यस्तै अस्ट्रेलियाको मेलबर्नमा सोही दिनको११  बजेर ३४ मिनेट तथा पोर्चगलमा १४ नोभेम्बरको ११ बजेर ५१ मिनेटमा टिका लगाउनुपर्नेछ । यता पेरिसमा बस्नेहरुले सोही दिनको ११ बजेर ५ मिनेट तथा हङकङबासीले नोभेम्बर १५ को बिहान ११ बजेर ५ मिनेटमा भाइटीका लगाउनुपर्नेछ । 

Vianet communication

यस्तै साउदी अरेबियामा रहेका नेपालीले भाइटीका लगाउन नोभेम्बर १५ को बिहान ११ बजेर ४५ मिनेटमा उत्तम साइत रहेको छ । समितिले त्यहाँको स्थानीय समयअनुसार टीकाको समय तय गरेको हो ।

यद्यपि यो साइतको पनि उत्तम साइतमात्रै निर्धारण गरिएकाले भाइटीकाको दिन जुकसुकै बेला लगाउन पनि कुनै बाधा नगर्ने भट्टराईको भनाइ छ । 

nullnull

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x