२२ असार २०८३, सोमबार

विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल

कात्तिक २४, २०८०
काठमाडौं
विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो तालको पानी जम्दै ।

चिसो बढ्दै गएपछि पाँच हजार ९१९ मिटर उचाइमा रहेको तालको पानी जम्न थालेको हो । दैनिक ४ देखि पाँच सय आन्तरिक तथा बाह्य पर्यटक यस ताल आउने गर्दछन् । तस्वीर : नवीन लामिछाने/रासस

null

salt training

कमेन्ट गर्नुहोस्