वर्षमा एक दिनमात्र खुल्ने काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनार्थी । यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन बुधवार दिदीबहिनी नभएका एवं भाइटीका गर्न नपाएकाहरूका लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दर्शन गर्ने प्रचलन छ । तस्वीर : नवीन पौडेल/रासस
