२६ जेठ २०८३, मंगलबार

पेड्रो सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित

कात्तिक ३०, २०८०
काठमाडौं
पेड्रो सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित

समाजवादी पेड्रो सान्चेज स्पेनको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका छन् ।

कुल ३५० सिटको संसद्‌मा १७९ जना सांसद्‌हरूको समर्थनमा स्पेनको प्रधानमन्त्रीमा बिहीवार उनी पुनः निर्वाचित बनेका हुन् । 

दुई क्याटालान पृथकतावादी पार्टीहरूको समर्थनले उनलाई विजय बनाएको हो ।

उनीहरूको भोटको सट्टामा विवादास्पद आममाफी सम्झौताको माग गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्