२७ जेठ २०८३, बुधबार

ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्रा, प्रधानमन्त्री पनि सहभागी [तस्वीरहरू]

मंसिर ३०, २०८०
काठमाडौं
ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्रा, प्रधानमन्त्री पनि सहभागी [तस्वीरहरू]

लतिलपुरको ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्रा सम्पन्न भएको छ ।

null

शनिवार जात्रा समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भए ।

null

हरेक १२ वर्षको एकपटक घण्टाकर्ण चतुदर्शीको दिनबाट ठेचो नवदुर्गाको १२ वर्षे जात्रा शुरू हुने गर्दछ । सो दिन ठेचोस्थित नवदुर्गा मन्दिरको मूल ढोकामा तान्त्रिक विधिबाट पूजा गरी ताल्चा लगाएपछि जात्रा शुरू हुन्छ ।

null

वर्षको ३६५ दिनै खुला रहने यस मन्दिरमा १२ वर्षे जात्राको क्रममा एकपटक मात्रै ताल्चा लगाइन्छ ।

null 

जात्रामा युवतीहरू नवदुर्गा भवानीको अवतारमा देखिएका थिए । साथै, विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो । 

हेरौं तस्वीरमाः 

nullnull


nullnullnull

salt training

कमेन्ट गर्नुहोस्