२२ असार २०८३, सोमबार

डुंगामा जोखिमपूर्ण यात्रा

माघ ३, २०८०
कैलाली
डुंगामा जोखिमपूर्ण यात्रा

बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिका जोड्ने कर्णाली नदीको सनकट्टीमा डुङ्गामा सवार गर्दै सर्वसाधरण । नदी वारपार गर्न स्थानीयहरू जोखिममा डुङ्गा सवार गर्न बाध्य छन् । तस्वीर: रासस

salt training

कमेन्ट गर्नुहोस्