×

NMB BANK
NIC ASIA

नेपालको एक मन्दिर जहाँ माछाको बलि चढ्छ !

कात्तिक २०, २०७४

NTC
Premier Steels
सिन्धुली, २८ पुस — नेपालका मन्दिरमा आफ्नै विशेषता र परम्परा छन् । सिन्धुलीमा रहेको प्रख्यात कमलामाई मन्दिरमा माछाको समेत बलि दिइन्छ ।

कमलामाई नगरपालिका–४ मा रहेको मन्दिरको शुद्ध मनले दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । प्रत्येक वर्ष माघे संक्रान्तिको अवसरमा कमलामाईमा लाग्ने मेला भर्न छिमेकी जिल्लाहरू श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको छ ।

मन्दिरको नाममा रहेको २५ सय वर्ष पुरानो बहुमूल्य धातुको ‘मण्डमाला’ गहना पौष मसान्तको दिन कमलामाई देवीलाई लगाइदिएपछि उक्त मेला विधिवत् शुरु भएको मानिन्छ ।

कमलामाई मन्दिर र सदरमुकाम सिन्धुलीमाढीमा रहेका कालीमाई मन्दिर दिदीबहिनी भएको विश्वास गरिन्छ । भक्तजनहरू रातभरि कमलामाई मन्दिरमा जाग्राम बसी बत्ती बाल्ने बाल्ने र बिहानीपख झिसमिसेमा नै पाठी बलि चढाउने परम्परा रहेको मन्दिरका पुजारी नरनाथ भण्डारीले लोकान्तरलाई बताए ।

पुजारी भण्डारीले कमलामाई मन्दिरमा माछाको समेत बलि चढ्ने बताए । ‘प्राचीनकालमा बलि दिने पशुपक्षी फेला नपरेपछि एक भक्तालुले मन्दिर किनाराको माछा ल्याएर बलि दिएको विश्वास छ,’ मन्दिरमा भेटिएका पशुपति बाबाले बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x