×

NMB BANK
NIC ASIA

कांग्रेस सांसदको प्रश्न - एउटै मुद्दामा दीपेश पुन पक्राउ र रवि लामिछाने गृहमन्त्री बन्ने हुन्छ ?

काठमाडाैं | चैत ६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका सांसद दीपक गिरीले सहकारी ठगीमा जोडिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएकोमा आपत्ति जनाएका छन् ।

Muktinath Bank

प्रतिनिधि सभाको आजको बैठकमा सांसद गिरीले सहकारी ठगीमा जोडिएका दीपेश पुन पक्राउ पर्नु तर सोही खालको उजुरी दिएका रविलाई गृहमन्त्रालयको जिम्मेवारी दिएकोप्रति आपत्ति जनाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेस दीपक गिरीले गृहमन्त्री लामिछानेले राजीनामा दिनु नै कांग्रेसको अडान रहेको बताए ।


Advertisment
Nabil box
Kumari

‘पोखरा सूर्य दर्शन बचत सहकारी पीडितले माघ २२ गते रास्वपाका सभापति रवि लामिछाने र दीपेश पुनविरुद्ध उजुरी दिएका थिए । दीपेश पुन गिरफ्तार भए, रवि लामिछानेले अझै ठूलो पद पाउनु भएको छ’, गिरीले भने, ‘प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो, सीआईबीले सघाइरहेको थियो । तत्कालीन गृह मन्त्रीले छानबिन गर्न दिनुभएको थियो । तर रविलाई जसरी पनि गृह मन्त्रालय चाहिन्छ भन्नेले अनुसन्धान प्रभावित गर्न खोजेको देखियो ।’

Vianet communication
Laxmi Bank

आफैंले आफैंलाई कारबाही गरेको नजिर नरहेकोले रविले गृह मन्त्रालयबाट राजीनामा दिनुपर्ने उनले बताए ।

सहकारीको सदस्य नरहेका रवि सहकारी ठगीमा फरार जीबीका तत्कालीन व्यापारिक साझेदार रहेकोले पनि उनीमाथि अनुसन्धान हुनुपर्ने उनको माग थियो ।

प्रधानमन्त्री प्रचण्ड उपस्थित संसद् बैठकमा गिरीले भने ‘स्वार्थको द्वन्द्व हुने गरी रविलाई किन गृहमन्त्री बनाइएको गरेको हो ? फायर साइडमा जवाफ दिएर हुँदैन, संसद्‌मा जवाफ चाहिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x