
आलु गाउँका रुपमा परिचित कास्कीको पोखरा महानगरपालिका २५ स्थित हेमजामा सोमवार आलु महोत्सवमा बिक्रीका लागि राखिएको आलु । वैशाख ५ गतेसम्म सञ्चालन हुने आलु महोत्सवमा कास्कीको हेमजामा उत्पादित आलु प्रतिकेजी ४० रुपैयाँ बिक्री दर कायम गरिएको छ । तस्वीर : हरिप्रसाद बास्तोला/रासस