×

NMB BANK
NIC ASIA

गण्डकी र सुदूरपश्चिम सरकार गठनको प्रक्रिया असंवैधानिक : कांग्रेस

काठमाडाैं | बैशाख ६, २०८१

NTC
Premier Steels

नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकार गठनको प्रक्रियामा संविधानविपरीतको कदम चालिएको आरोप लगाएको छ ।

Muktinath Bank

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासँगको भेटमा गण्डकी र सुदूरपश्चिमको सरकारका लागि प्रदेश प्रमुखले नै संविधानविपरीत काम गरेको बताएका हुन् ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सभामुखलाई समेत गणना गरेर गण्डकीमा मुख्यमन्त्री बन्ने र सुदूरपश्चिममा पनि बहुमतसहित नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई अगाडि सार्दा प्रदेश प्रमुख नजिर मियाँले रोक्नु असंवैधानिक रहेको बताए ।


Advertisment
Nabil box
Kumari

नागरिक उन्मुक्तिका दुवैको दाबेदारीलाई खारेज गरेपछि पनि सुदूरपश्चिममा संकट टरेको छैन । 

Vianet communication

माओवादीले नेकपा एसका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने वचन दिए पनि एमालेले मानिरहेको छैन । जसले सत्ता समीकरणमै तनावको स्थिति सिर्जना गरेको छ ।

‘गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले नै संविधान विपरीत काम गर्नुभएको छ । यो अदालतको व्याख्याको समेत विपरीत हो', उनले भने, ‘सभामुखलाई गणना गरेर गण्डकीमा एमालेका खगराज अधिकारीको दाबी पेश गर्ने मुख्यमन्त्री बनाउने शिवराज भट्टको कदम गलत छ । यसविरुद्ध कानूनी प्रक्रियामा हामी गइसकेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x