×

NMB BANK
NIC ASIA

गण्डकी र सुदूरपश्चिम सरकार गठनको प्रक्रिया असंवैधानिक : कांग्रेस

काठमाडाैं | बैशाख ६, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकार गठनको प्रक्रियामा संविधानविपरीतको कदम चालिएको आरोप लगाएको छ ।

Muktinath Bank

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासँगको भेटमा गण्डकी र सुदूरपश्चिमको सरकारका लागि प्रदेश प्रमुखले नै संविधानविपरीत काम गरेको बताएका हुन् ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले सभामुखलाई समेत गणना गरेर गण्डकीमा मुख्यमन्त्री बन्ने र सुदूरपश्चिममा पनि बहुमतसहित नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई अगाडि सार्दा प्रदेश प्रमुख नजिर मियाँले रोक्नु असंवैधानिक रहेको बताए ।


Advertisment
Nabil box
Kumari

नागरिक उन्मुक्तिका दुवैको दाबेदारीलाई खारेज गरेपछि पनि सुदूरपश्चिममा संकट टरेको छैन । 

Vianet communication
Laxmi Bank

माओवादीले नेकपा एसका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने वचन दिए पनि एमालेले मानिरहेको छैन । जसले सत्ता समीकरणमै तनावको स्थिति सिर्जना गरेको छ ।

‘गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले नै संविधान विपरीत काम गर्नुभएको छ । यो अदालतको व्याख्याको समेत विपरीत हो', उनले भने, ‘सभामुखलाई गणना गरेर गण्डकीमा एमालेका खगराज अधिकारीको दाबी पेश गर्ने मुख्यमन्त्री बनाउने शिवराज भट्टको कदम गलत छ । यसविरुद्ध कानूनी प्रक्रियामा हामी गइसकेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x