२२ असार २०८३, सोमबार

पतंजलिको योग शिविर

जेठ ३१, २०८१
काठमाडौं
पतंजलिको योग शिविर

पतंजलि योग समिती दाङ, महिला पतंजलि योग समिती दाङ र युवा समिती दाङको आयोजनामा बिहीबार घोराही उपमहानगरपालिका-१५ स्थित जिल्ला समन्वय समितिको चौरमा आयोजित एक दिवसीय निःशुल्क योग विज्ञान शिविर तथा सत्संग कार्यक्रमका सहभागीहरु योगाभ्यास गर्दै । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्