१४ असार २०८३, आइतबार

काठमाडौं महानगरको कार्यालय नजिकैको सडकमा भ्वाङ [तस्वीरहरू]

साउन २५, २०८१
काठमाडौं
काठमाडौं महानगरको कार्यालय नजिकैको सडकमा भ्वाङ [तस्वीरहरू]

काठमाडौं महानगरपालिकाको कार्यालय नजिकको सडकमा भ्वाङ परेको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक गएराति भासिएको हो ।

null

दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो । 

सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको महानगर प्रहरीले जनाएको छ । प्रहरीले घेरा हालेर राखेका छन् ।

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्