×

NIC ASIA

डा. श्रेष्ठले दिइन् मृगौला जोगाउने टिप्स

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
मानवअंग प्रत्यारोपण केन्द्रकी चिकित्सक कल्पना श्रेष्ठले मृगौला रोगीहरुमा सबैभन्दा ठूलो कारण मधुमेह भएको बताउँछिन् । संसारमै मुधुमेह रोगीमा ५० प्रतिशतमा मृगौला फेल हुन सक्ने उनको भनाइ छ ।
स्वस्थ्यकर खानपान, अव्यवस्थित जीवनशैली, व्यायाम र शारीरिक परिश्रमको कमी लगायतका कारण मृगौला फेल हुने उनको भनाइछ ।

डा. श्रेष्ठका अनुसार यी कारणले मृगौला फेल हुन्छ

मृगौला फेल हुने कारण
मधुमेह र उच्च रक्तचाप समस्या हुनु
शरीरमा पानीको हुनु ।
पिसाब सम्बन्धी समस्या देखिनु
प्रोस्टेटको आकारमा बृद्धि
जन्मजात पिसाब नलीमा खराबी
लामो समय पेनकिलरको प्रयोग

मृगौला बचाउँन यस्तो कुरामा ध्यान दिनुस्

डा. श्रेष्ठले मृगौला बचाउन निम्न कुरामा ध्यान दिन सुझाव दिइन्
स्वास्थ व्यक्तिले पनि वर्षमा एकपटक रगत र पिसाब परिक्षण गराउने ।
औषधी सेवान गरीरहेका दिर्घ रोगीहरुले प्रत्यक ६ महिनामा मृगौला परिक्षण गराउनु पर्छ ।
रक्तचाप र मधुमेहको नियमित परिक्षण गरी नियन्त्रणमा राख्ने ।
जथाभावी औषधी सेवन नगर्ने ।
प्रशस्त मात्रामा शुद्धपानी पिउने ।
स्वास्थ जीवनशैली अपनाउने ।
स्वास्थ्यकर र पोसिलो खाना खाने ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x