×

NIC ASIA

यो पानीको प्रत्येक थोपाको मूल्य हजारौं रुपैयाँ

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, १७ कार्तिक — तीस रुपैयाँ पर्ने पानीको बोतल त तपाईंले धेरैचोटि किनिसक्नुभएको होला । तर एक बोतल पानीकै एक करोड रुपैयाँ पर्छ भन्दा तपाईंको होश उड्न सक्छ ।

Muktinath Bank


विदेशी बोतल कम्पनी बेभर्लीले तयास पारेको पानीको बोतलको मूल्य यत्ति धेरै राखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बोतलको नाम बेभर्ली हिल्स ९ओएच२ओ राखिएको छ । प्रसिद्ध गहनाकर्मीहरूले डिजाइन गरेकाले यो यति महंगो भएको हो ।


Advertisment
Nabil box
Kumari

बोतलको बिर्को सेतो सुनबाट बनेको हो र त्यसमा ६०० जीबीएसको सेतो हीरा र करीब २५० भन्दा बढी कालो हीरा जडिएको छ । यी सबै १४ क्यारेटका हुन् ।

Vianet communication

कम्पनीका अनुसार, एक करोड मूल्य पर्ने बोतलको पानी किन्न नसक्ने मानिसले १२०० रुपैयाँ पर्ने बोतलको पानी पनि किन्न सक्छन् । लग्जरी वाटर एडिसन छिमेकी मुलुक भारतमा सन् २०१८ मा ल्याउने तयारी भइरहेको छ ।

यो पानी अमेरिकाको दक्षिण क्यालिफोर्नियाको पाँच हजार फीट अग्ला पहाडहरूमा जम्मा गरिएको हो । यसका साथै पानीमा स्वच्छ खनिजका साथै प्राकृतिक क्षार र इलेक्ट्रोलाइट उपलब्ध छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x