२२ असार २०८३, सोमबार

फेरीबाट यात्रुवाहक सवारी तारिँदै

कात्तिक ६, २०८१
काठमाडौं
फेरीबाट यात्रुवाहक सवारी तारिँदै

सङ्खुवासभाको खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिका जोड्ने सतिघाट हुँदै बग्ने अरुण नदीमा फेरीबाट यात्रुवाहक सवारी तारिँदै । नदीमा पानीको बहाव बढेपछि जेष्ठ ३१ देखि बन्द भएको फेरी पुनः सञ्चालनमा आएपछि भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिच्छो गाउँपालिकाका स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । तस्वीर : सुजन बज्राचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्