२२ असार २०८३, सोमबार

काफलको व्यापार

बैशाख १९, २०८२
काठमाडौं
काफलको व्यापार

दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित टुनापानीमा फलेको काफल सङ्कलन गरी नजिकैको तुलसीपुर उपमहानगरपालिका–३ सातबासमा थोक मूल्यमा किनबेच गर्दै महिलाहरू । टुनापानीका स्थानीय महिलाहरूले यस सिजनमा जङ्गलबाट काफल टिपेर बिक्री गरी जीविकोपार्जन गर्ने गर्दछन्। तस्वीर : कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्