94 shares
कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिवगङ्गा नदीलाई डल्लप चढेर पार गर्दै स्थानीय । बेहडाबाबा मन्दिर दर्शनका लागि पुग्ने दर्शनार्थीहरू एक सय रूपैयाँ तिरेर नदी पार गर्छन् । तस्वीर : इन्द्राकुमारी केसी/रासस