२१ जेठ २०८३, बिहीबार

१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ

जेठ २०, २०८३
काठमाडौं
१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ

संखुवासभामा १० वर्षीया बालिकालाई बलात्कार  गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-३ बस्ने ३० वर्षीय अरूण राई रहेका छन् । ​

अरूणले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्