×

NMB BANK
NIC ASIA

पुरुषको तालु खुइलिन्छ तर महिलाको यस्तो हुन्न किन ?

कात्तिक २४, २०८०

NTC
Premier Steels

तपाईले तालु खुइलिएका पुरुष धेरै देख्नु भएको होला । तर के महिलामा यस्तो देख्नु भएको छ । अपवाद बाहेर पूर्णरुपमा महिलाको तालु खुइलने वा पूर्ण रुपमा कपाल झर्ने हुँदैन । 

एक निश्चित उमेर पार गरेपछि महिलाको कपाल झर्न शुरु हुन्छ तर कपाल पूर्ण रुपमा झरेर तालु देखिने अवस्था भने आउँदैन । तर पुरुषको भने त्यसको ठीक विपरित हुन्छ । 

चाहे विस्तारै झर्न सुरुगरोस् या तिव्रगतिमा नै कपाल किन नझरोस् पुरुषहरुको कपाल झरेर टाउँकोको छाला नै देखिन्छ । 

यस्तो किन हुन्छ ?

यसको उत्तर दिनेकक्रममा हालसालै गरिएको एक अनुसन्धानले कपाल झर्नुमा मुख्य रुपमा हर्मोन कारण रहेको हुन्छ । 

हर्मोनमा आउने परिवर्तन यसको कारण हो तर यो परिवर्तन महिलामा हुँदैन । 

शरीरमा कपाल, रौं आदी आउनुमा हर्मौनको भूमिका हुन्छ । र कपाल झर्ने पनि हर्मोनका कारण हुन्छ । 
नर्वेको बर्गेन विश्वविद्यालयका शोधकर्ताका अनुसार तालु खुइलनुमा एक खास प्रकारको हार्मोन जिम्मेवार हुन्छ । 

उनीहरुका अनुसार तालु खुइलनुमा टेस्टोस्टेरन नामको यौन हर्मोनको भूमिका हुन्छ । जो कि महिलामा पाइदैन । यो पुरुष समूहमा हुने एन्ड्रोजम समूहको हर्मोन हो । 

शोधका अनुसार पुरुषमा कपाल झर्नु हर्मोन्सका कारण हुन्छ भने महिलामा पोषणको कमी या हार्मोन्समा आएको कमीका कारण कपाल र्छ तर तालु खुइलनुमा जिम्मेवार हुन । 
 
स्टेरायड हर्मोन नहुने भएका कारण तालु खुइलने समस्या आउँदैन ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x