×

NMB BANK
NIC ASIA

प्रचण्डका घरभेटी ठेकेदारबारे संसदमा प्रश्न, गृहमन्त्रीलाई कारबाही नगर्न भनिएको हो ?

जेठ २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २७ जेठ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना घरभेटी ठेकेदार सारदा अधिकारीलाई कारवाही नगर्न गृहमन्त्रीलाई निर्देशन दिएको भन्ने बिषयमा एक सांसदले सदनमा प्रश्न उठाएका छन् । 

Muktinath Bank

प्रतिनिधि सभाको आइतवार बसेको बैठकको बिशेष समयमा बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले विभिन्न सडकको ठेक्का लिएर समयमा काम नगर्ने सैलुङ कम्पनीका मालिकलाई कारबाही नगर्न गृहमन्त्रीलाई निर्देशन दिइएको हल्लाबारे सदनमा प्रश्न सोधेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘काठमाडौं उपत्याकाको कलंकी–नागढुङ्गा, नगरकोट सडकका ठेकेदार सैलुङ्ग कम्पनीले ठेक्काबापट सरकारसँग भुक्तानी लिएको, तर बर्षौंदेखि काम नगरेको समाचार छ । भक्तपुर नगरकोट सडकको निर्माण नहुँदा खानेपानीको मुहान समेत बर्षामा हिलो भएर जनताको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ’ सुवालले संसदमा भने, ‘सैलुङ्ग कन्सट्रक्सनका मालिक सारदा अधिकारी नेकपाका अध्यक्ष प्रचण्ड जीकै घरवेटी भएको पनि समाचारमा आएको छ । गृहमन्त्री जीले कारवाही गर्ने कुरा उठाउँदा नेकपाका अध्यक्ष प्रचण्ड जीले गृहमन्त्रीलाई बोलाएर कारवाही नगर्नु भनेर आदेश दिएको पनि समाचार आएकोले के कस्तो हो यस सदनलाई जानकारी दिनु आवस्यक छ ।’


Advertisment
Nabil box
Kumari

गतसाता मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने बताएका थिए । प्रचण्डका घरभेटी भएकै कारणले कुनै पनि ठेकेदारले छूट नपाउने गृहमन्त्रीको भनाइ थियो । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x