×

NIC ASIA

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले ‘संसदीय भाषामा’ गल्ती स्वीकारेका कारण आफूहरू सदन सुचारु गर्न सहमत भएको बताएका छन् । तर प्रधानमन्त्री केपी ओलीसँग आफूहरूले संसद्मा प्रश्न गर्न भने बाँकी नै रहेको उनको भनाइ छ ।

Muktinath Bank

‘हामीहरूलाई प्रश्न गर्न नदिनु गल्ती थियो भनेर सभामुखले रियलाइज गरेर सरकारलाई रुलिङ गरेपछि हामी सदन सुचारु गर्न राजी भएका हौं,’ संसदीय दलको कार्यालयमा बिहीवार लोकान्तरसँगको कुराकानीमा गगनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद थापाले पुस २२ गते प्रधानमन्त्रीले संसद्मा गरेको सम्बोधनका विषयमा आफूहरूका दर्जनौं प्रश्न रहेको बताए । ‘प्रधानमन्त्रीले राखेका जतिपनि विषय छन्, हाम्रा दर्जनौं होइन सयौं प्रश्न छन् । तथ्याङ्कमा प्रश्न छन् । तथ्याङ्कमा मात्र होइन प्रधानमन्त्रीको बुझाइमा पनि प्रश्न छन् । प्रधानमन्त्रीले नेपालको अवस्था जसरी बुझ्नु भएको छ, उहाँ नेपालमै हुनुहुन्न जस्तो भयो । नेपालमा के भइरहेको छ भन्ने नै उहाँलाई थाहा छैन जस्तो देखियो,’ थापाले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

कांग्रेसले गठन गर्ने छायाँ मन्त्री मण्डलमा आफ्नो रुचि अर्थ या कृषि मन्त्रालयमा रहेको उनले बताए । 

Vianet communication

कांग्रेसले संसद्मा अब के एजेण्डा उठाउँछ ? डा. गोविन्द केसीलाई लिएर राजनीति गरिरहेको भन्ने आरोपमा गगनको जवाफ के छ ?

हेर्नुहोस्, भिडियो कुराकानी :

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् । अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले  देश र जनताको हितका लागि नभएर अरू कस...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

बैशाख ३०, २०८१

मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार प्रमुख घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतवार मन्त्री फिर्ता बोलाउँदै सरकारलाई...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x