मंसिर २४, २०८०
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
काठमाडौँ – सरकारले ऋण खोजेर प्रधानमन्त्री रोजगार कार्यक्रम चलाउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विरोध जनाएका छन् l
शुक्रवार साँझ सामाजिक संजाल ट्वीटरमा ऋण खोजेर गाई धपाउन खोजेको भन्दै शर्माले कटाक्ष गरे l
‘रोजगारी सृजना यसरी कि त्यसरी ? खुला बहस गरौं,’ शर्माले ट्वीटरमार्फत भनेका छन्, ‘कांग्रेसको नीतिका कारण कयौं बैंक, दर्जनौं अस्पताल, सयौं मिडिया, लाखौं सहकारी र थुप्रै एयरलाइन्स खुले l हजारौं रोजगारी थपियो l वैदेशिक रोजगारीको ढोकापनि खोलियो l गाई धपाउन चौध अर्ब ऋण नथप्नोस्, सम्माननीय प्रधानमन्त्री l’
शर्माले प्रधानमन्त्रीलाई केही नयाँ गर्न सुझाव दिएका छन् l
रोजगारी सृजना यसरी कि त्यसरी ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 8, 2019
खुला बहस गरौं !
कांग्रेसको नितिका कारण कयौं बैंक,दर्जनौं अस्पताल,सयौं मिडिया,लाखौं सहकारी र
थुप्रै एयरलाइन्स खुले l हजारौं रोजगारी थपियो l वैदेशिक रोजगारीको ढोकापनि खोलियो l
`गाई धपाउन´ चौध अर्ब ऋण नथप्नोस्,
सम्माननिय @PM_Nepal केही नयाँ गर्नोस् ! pic.twitter.com/S2lWZ3DotU
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...