पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो विभिन्न तहमा कर्मचारी, एसइइ दिएकाले पनि दरखास्त दिन सक्ने [सूचनासहित]

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले भारी मात्रामा कर्मचारी मागेको छ । शुक्रवार एक सूचना जारी गर्दै प्रतिष्ठानले विभिन्न तहमा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको हो ।

संस्थानले एसइइ परिक्षा उतिर्ण गरेकालाई पनि रोजगारीको अवसर सिर्जना गरेको छ । हेर्नुहोस् गोरखापत्र दैनिकमा प्रकाशित सूचना 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्