×

NMB BANK
NIC ASIA

राष्ट्रपति हुने बित्तिकै मोदी भेट्न किन हतारिए गोटाबाया राजापाक्षे ?

मंसिर १३, २०७६

NTC
Premier Steels

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा उनीहरूबीच भेटवार्ता भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

Muktinath Bank

उनीहरूले दुई पक्षीय हित, साझा चासो र आपसी सम्वन्ध थप मजबुत बनाउने बारेमा छलफल गरेको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै श्रीलङ्काका राष्ट्रपति राजापाक्ष बिहीबार नयाँ दिल्ली आएका हुन् । राष्ट्रपतिमा निर्वाचित हुने वित्तिकै उनलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भ्रमणका लागि निमन्त्रणा गरेका थिए ।


Advertisment
Nabil box
Kumari

भेटवार्ताअघि राष्ट्रपति राजापक्षेले महात्मा गान्धीको स्मृतिस्थल राजघाटमा पुगेर श्रद्धान्जली व्यक्त गएका थिए ।

Vianet communication

भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा अवतरण भएपछि सञ्चार माध्यमलाई दिएको पहिलो प्रतिक्रियामा उनले भारत र श्रीलङ्काले सँगसगै काम गर्न आवश्यक रहेको बताएका थिए ।

आर्थिक विकास र जनताको सुरक्षाका लागि नयाँ दिल्ली र कोलम्बोबीचमा सहकार्यको आवश्यकता रहेको उनको भनाई छ । 'श्रीलङ्काको राष्ट्रपति भएपछिको यो मेरो पहिलो विदेश भ्रमण हो, भारतका राष्ट्रपति र प्रधानमन्त्रीप्रति म आभारी छु,' उनले भने ।

उनले थपे, 'मेरो अपेक्षा धेरै छ, राष्ट्रपतिको मेरो कार्यकालमा भारत र श्रीलङ्काको सम्वन्धलाई धेरै माथि उठाउन चाहन्छु ।'

श्रीलङ्काली राष्ट्रपति राजापाक्षले भारत र श्रीलङ्काको सम्बन्ध ऐतिहासिक, धेरै पुरानो, सांस्कृतिक र राजनीतिक रहेको उल्लेख गरे । उनले शुक्रबार नै विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x