साग खेलकुद : पौडीमा गौरिकाले दिलाइन् स्वर्ण

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक दिलाएकीछन् । 

बिहीवार महिला दुई सय मिटरमा फीस्ट्राइलमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी हुन् । 


Advertisement

यससँगै नेपाले स्वर्ण पदकको संख्या ३३ पुर्‍याएको छ । 

 


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्