×

NMB BANK
NIC ASIA

प्रेग्नेन्सीबारे प्रश्न गर्दा पत्रकारसँग रिसाइन् दीपिका

पुस २२, २०७६

NTC
Premier Steels

बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला आगामी फिल्म 'छपाक'का कारण चर्चामा छिन् । उनी आजकाल फिल्मको प्रमोसनमा व्यस्त छिन् । उनी फिल्म प्रमोसनको लागि विभिन्न कार्यक्रम तथा इभेन्टहरू चाहर्दैछिन् ।

Muktinath Bank

हालै एक मिडिया इन्टरेक्सनको क्रममा एक रिपोर्टरले उनीसँग प्रेग्नेन्सीबारे प्रश्न गर्दा उनी भड्किइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय सञ्चारमाध्यमका अनुसार दीपिकालाई पत्रकारले एक इन्टरभ्युमा प्रेग्नेन्सीबारे प्रश्न सोधे । त्यसबारे दीपिका पादुकोणले भड्किँदै भनिन्, 'के म प्रेग्नेन्टजस्तो देखिएकी छु ? मैले फेमिली प्लानिङ गर्नेबेला तपाईंलाई सोधौं ? तपाईंले अनुमति दिएपछि म प्लानिङ गरुँ ? प्रेग्नेन्ट भएँ भने ९ महिनामा थाहा भइहाल्छ नि !'


Advertisment
Nabil box
Kumari

फिल्म छपाक दिल्लीकी एसिड पीडित लक्ष्मी अग्रवालको जिन्दगीसँग प्रेरित छ । फिल्ममा दीपिका मालती नामकी युवतीको भूमिका निर्वाह गर्दैछिन् । उनीसँग विक्रांत मैसी पनि देखिँदैछन् ।

Vianet communication

मेघना गुलजार निर्देशित फिल्म सन् २०२० को जनवरी १० देखि प्रदर्शनमा आउँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x