×

NMB BANK
NIC ASIA

कल्पनालाई ‘मम्मी डान्स प्रतियोगिता’को उपाधि

पुस २७, २०७६

NTC
Premier Steels

रुपन्देहीको सैनामैनामा आयोजित मम्मी डान्स प्रतियोगिताको उपाधि कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् ।

Muktinath Bank

चौंथो राष्ट्रिय सैनामैना कृषि ,पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै बुटवलकी कल्पनाले उक्त उपाधि जितेकी हन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई ताज, नगद २० हजार रुपैयाँ, प्रमाणपत्रसहित सम्मानपत्र प्रदान गरिएको छ । 


Advertisment
Nabil box
Kumari

सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री, नेपाली कांग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, संघका महासचिव दिपक अधिकारी ,संघका सचिव हिमाल गैरे, डान्स प्रतियोगिताकी संयोजक चन्दा भण्डारीलगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतीय सफल भए । 

Vianet communication

उनीहरूले क्रमश: नगद १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १७ सहभागीमध्येबाट पहिलो दिनको नाचबाट १० जना दोस्रो चरणका लागि छनोट भएका थिए । 

डुम्रे यसअघि बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको आमा नृत्य प्रतियोगितामा द्वितीय भएकी थिइन् ।

त्यस्तै महोत्सवमा,राष्ट्रिय कलाकार पशुपति शर्मा, रितु थापा,शारदा पगेनी, पुरुषोतम पौडेल, रविना बस्याल लगायतको प्रस्तुति,डान्स आइडलसमेत भएको सांस्कृतिक उपसमिति संयोजक हिमाल गैरेले बताए ।

२ सय २० स्टल रहेको मेलामा करीब २ लाख ५० हजारले अवलोकन गर्ने र ५ करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको सैनामैना उद्योग बाणिज्य संघका महासचिव दिपक अधिकारीले जानकारी दिए । राष्ट्रिय ‘आर्थिक विकासका राष्ट्रिय आधार, कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ सञ्चालन भएको महोत्सव माघ ६ गतेसम्म चल्ने हुने प्रचारप्रसार संयोजक लोकनाथ अधिकारीले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x