मुक्त हलिया परिवारका लागि बनाइएको नमूना बस्ती

नमूना बस्ती कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा मुक्त हलिया परिवारका लागि बनाइएको नमूना बस्ती । मुक्त हलिया पुनःस्थापन कार्यक्रम अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले निर्माण गरेको बस्तीमा मुक्त हलियाका ३२ आवाससहित शौचालयको व्यवस्था गरिएको छ ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्