×

NMB BANK
NIC ASIA

सरकारलाई डा. पाण्डेको सुझाव : कोरोनाप्रभावित चीनबाट नेपाली नागरिक ल्याउँदा ११ कुरा ख्याल राख्नुस्

माघ २३, २०७६

NTC
Premier Steels

चीनको कोरोनाग्रस्त क्षेत्रबाट नेपाली ल्याउनुपूर्व सरकारले यी तयारी गर्नुपर्छ:

Muktinath Bank

उनीहरू पनि सुरक्षित होउन्, यहाँ कसैलाई नसरोस् भन्ने प्रत्याभूति सरकारले दिनुपर्दछ । चीनको वुहानमा फसेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तव्य हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरू संक्रमित नहोलान् तर १ जना मात्र संक्रमित भएमा त्यो संक्रमण धान्न मुस्किल पर्नेछ ।


Advertisment
Nabil box
Kumari

१. चालक दललाई त्यहाँ सुरक्षित रूपमा पुर्‍याउनु पर्दछ । त्यहाँका नेपालीलाई आइसोलेसन गाउन, ह्यान्ड ग्लोभ, मास्क, हेड क्याप लगाएर ल्याउनुपर्छ ।

Vianet communication

२. ती १८० जनामध्ये १ जनालाई पनि संक्रमण नभएको ग्यारेन्टी हुनुपर्दछ । १-२ जनालाई संक्रमण भएको रहेछ भने प्लेन भित्रका सबै जनालाई सर्न सक्छ ।

३. यहाँ एयरपोर्टमा ल्यान्ड गरेपछि आइसोलेसन सेन्टरमा पुर्‍याउने बेला अरूलाई नसरोस् भनेर विश्वस्त उपाय अपनाउनुपर्छ ।

४. आइसोलेसन सेन्टरमा १ कोठामा १ जना राख्ने, एट्याच बाथरूम हुनुपर्ने, एकलाई अर्कोसँग भेट नगराउने, भर्‍याङ, सिंढी, कोरिडोरमा एकअर्काको श्वास नजाने वातावरण मिलाउनुपर्छ । अन्यथा ती १८० जनामध्ये एक जनालाई मात्र रहेछ भने पनि अरूलाई सर्न सक्छ । होटलमा वा होस्टेलमा राखेजस्तो कोठा सेयरिङ गर्न मिल्दैन ।

५. उनीहरूलाई खानापानी, पत्रिका, पुस्तक आदि पुर्‍याउनका लागि सुरक्षित उपायको व्यवस्था गर्नुपर्छ ।

६. आइसोलेसन सेन्टरको फोहोर जलाउने व्यवस्था गर्नुपर्छ ।

७. त्यो केन्द्र वरिपरिको बस्तीलाई रोग नसर्ने प्रत्याभूति गराउनुपर्छ । बस्ती भएको ठाउँमा आइसोलेसन सेन्टर राख्न मिल्दैन ।

८. आइसोलेसन केन्द्रमा नियमित जाँचको व्यवस्था मिलाउनुपर्छ, त्यसका लागि चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई सुरक्षित बनाउने उपायको व्यवस्था गर्नुपर्छ ।

९. १४ दिन आइसोलेसन केन्द्रमा राखेपछि उनीहरू १००% निस्संक्रमित भएको आधिकारिक रिपोर्ट दिएर परिवारलाई जिम्मा लगाउनुपर्छ ।

१०. लामो मानसिक पीडा भोगेका उनीहरूलाई मनोवैज्ञानिक परामर्शको व्यवस्था गर्नुपर्ने हुनसक्छ ।

११. आइसोलेसन सेन्टरलाई सधैँ निर्मलीकरण गर्नुपर्दछ । १४-१८ दिनसम्म त्यहाँ बसेर घर फिर्ता भएपछि त्यो केन्द्रलाई पूर्णरूपमा Sterilized गर्नुपर्छ ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ (फेसबूकबाट)

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x