कात्तिक २०, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनपनि पार्टीको नेतृत्वमा सरकार बन्ने जिकिर गरेका छन् । उनले आफ्नै नेतृत्वमा सरकार हुँदा देश बिखण्डनको डरलाग्दो हावा चलेको र तत्कालीन स्वतन्त्र मधेस अभि...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनपनि पार्टीको नेतृत्वमा सरकार बन्ने जिकिर गरेका छन् । उनले आफ्नै नेतृत्वमा सरकार हुँदा देश बिखण्डनको डरलाग्दो हावा चलेको र तत्कालीन स्वतन्त्र मधेस अभि...
नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताएका छन् । आइतबार नागढुङ्गा सुरुङमार्गको निरीक्षण गर्न पुगेका एमाले अध्यक्ष ओलीले खत्री पौवामा कार्यकर्ताहरू...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी गरेका छन् । उनले आफ्नै जिल्लामा निर्वाचन लड्न नसके...
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दाबी गरेका छन् । उनले स्वार्थहरूको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कु...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रवार साँझ आयोजित चुनावी सभामा उनले विकास, शान्ति, जनता र राष्ट्रियताका ला...
चुनावी अभियानका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश दौडाहा थालेका छन् । उनले मंसिर १ गतेसम्म ४० जिल्ला पुग्ने लक्ष्य लिएका छन् । एमालेका अनुसार आज दार्चुलाबाट चुनावी अभियान सुरू हुँदैछ । ...
नेकपा एमालेले शुक्रबार सुदूरपश्चिमको दार्चुलामा चुनावी आमसभा गर्दै छ । चुनावी प्रचारप्रसारको कार्यक्रमअनुसार अध्यक्ष केपी ओलीको सहभागितामा दार्चुलाको खलंगामा आमसभा गर्न लागिएको हो । त्यसका लागि ओली आज ...
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । बुुधवार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्य...
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावी घोषणा पत्रमा गरिएका २० वटा ज्ञारेन्टी राष्ट्र बैंकले नोटमा गरेको ज्ञारेन्टीजस्तो भएको बताएका छन् । घोषणापत्रमा गरिएका कुराको भुक्तानी एमालेले गर्ने ओ...
नेकपा एमालेले मंसिर ४ मा हुने निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको घोषणा पत्रमा एमालेका २० ग्यारेन्टी उल्लेख गरिएको छ । एमालेको सरक...
आगामी निर्वाचनमा केही स्थानमा तालमेल गर्ने समझदारी गरेका नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन शुक्रवार एक कार्यक्रममा सँगै सहभागी भएका छन् । एमाले र राप्रपा...
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीकाले दिदी–बहिनीहरूसँग मिल्ने अवसर जुटाएको बताएका छन् । बिहीवार बहिनीहरूको हातबाट टीका ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले हरेक...
नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र छठपछि सार्वजनिक गर्ने तयारी गरेको छ । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टका अनुसार घोषणापत्...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरूले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताएका छन् । भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै उनले अवसरै अवसर पाएकाहरूले सधैं टिकट प...
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् । अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै उनले मंसिर ४ गते बस्ने जनताको ‘...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार करिब ४ घण्टा सर्वसाधरणसँग फोनमा सम्वाद गरेका छन् । ‘कल केपी बा’ नाम दिइएको उक्त कार्यक्रमअन्तर्गत ओलीले ४ घण्टासम्म फोनमा कुराकानी गरेका हुन् । ...
नेकपा एमालेका नेता भीमबहादुर रावलले पार्टी अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा टिकटबाट बन्चित गरिएका रावलले अध्यक्ष ओलीले के मात्र गर्न बाँकी राख्...
एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भएको छ । ओलीले सामाजिक सञ्जलामार्फत आफू बुधबार गृहजिल्ला झापाको कार्यक्रममा सहभागी हुने जानकारी दिएका छन् । ‘दमकबाट शुभप्रभात, नमस्कार ! आज बिहान ११ ब...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनमा रुघाखोकी र ज्वरोको समस्या देखिएको हो । चुनावी कार्यक्रमका लागि मंगलबार आफ्नो चुनावी क्षेत्र झापा पुगेका ओलीको स्वास्थ्यमा समस्या देखिएपछ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधरणसँग फोन सम्वाद गर्ने भएका छन् । उनले कात्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने भएका छन् । ‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर श...
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणा पत्रको तयारी गर्न नेकपा एमालेका अध्यक्ष केपी ओली ललितपुरको लाँकुरी भन्ज्याङ पुगेका छन् । घोषणा पत्रको मस्यौदाबारे छलफल गर्न उनी एम...