×

फागुन ८, २०७८

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न कोही पनि नागरिक नछुटुन् भन्नेमा सचेत रहेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले कोही पनि मत...

फागुन ७, २०७८

‘निर्वाचनमा सबै सधैं सँगै’ भन्ने मूल नाराका साथ शनिवार छैटौं निर्वाचन दिवस मनाइँदैछ । नेपालमा सर्वप्रथम विक्रम संवत् २०१५ फागुन ७ गते निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्...

माघ २६, २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सवारी साधन र मतपेटिका नकिन्ने भएको छ ।  आगामी निर्वाचनमा १२ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरेको भए पनि यस पटक सवारी साधन खरिदमा...

माघ २६, २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक करोड ८६ लाख सम्म मतदाता पुग्न सक्ने निर्वाचन आयोगले अनुमान गरेको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २१ देखि २२ लाखसम्म मतदात...

माघ २६, २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ गते उम्मेदवार मनोनयन गर्ने गरी निर्वाचन आयोगले आन्तरिक कार्यतालिका तयार गरेको छ ।  वैशाख ११ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद...

माघ २६, २०७८

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा काठमाडौंलगायत केही महानगरमा विद्युतीय मतदान गर्नेबारे छलफल शुरू गरेको छ । महानगरमा विद्युतीय मतदान गर्ने विषयमा बुधवार आयोगको बैठकमा छलफल भएको ...

माघ १९, २०७८

निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजानका लागि गृह मन्त्रालयमा पेश गरेको छ । निर्वाचन आयोगले पठाएको स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने प्रस्ताव गृहमन्त्रीमार्फत् मन्...

माघ १८, २०७८

लामो समयको रस्साकस्सीपछि प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरू जेठ ४ गते स्थानीय तहको चुनाव गर्न सहमत भएका छन् ।   निर्वाचन कानूनमा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचन...

माघ १८, २०७८

निर्वाचन आयोगले आगामी २०७९ जेठ ५ गते अगावै स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसँग राख्ने भएको छ ।  स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिने जेठ ५ अगावै नयाँ चुनाव गर्न प्रस्ताव लिएर जान लागेको आयोग...

माघ १७, २०७८

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन सोमवार पेश गरेका छन् ।  थपलियाले नेपालको संविधानको धारा २९४ क...

माघ १६, २०७८

सत्तारूढ गठबन्धनले जेठ महिनामा गर्ने भनेको स्थानीय तहको निर्वाचनमा १२ अर्ब रूपैयाँ खर्च हुने निर्वाचन आयोगको अनुमान छ ।  २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा ८ अर्ब १४ करोड रूपैयाँ खर्च भएको थियो । त्य...

माघ १२, २०७८

प्रदेश–१ मा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सम्पन्न भएको छ ।  राष्ट्रिय सभाको निर्वाचनमा एक जना सांसद र दुई स्थानीय तहका जनप्रतिनिधि मतदानमा अनुपस्थित भएका छन् । उक्त प्रदेश सभामा भएका ९२ सां...

माघ ११, २०७८

निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति यथाशीघ्र तोक्न सरकारलाई ताकेता गरेको छ । यसअघि आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर र सर्वदलीय छलफल गरेर आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सिफारिस गर...

माघ ११, २०७८

निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै यथाशीघ्र चुनावको मिति तोक्न आग्रह गरेको जनाएका छन् । &...

पुस ३०, २०७८

नेकपा एमालेले आगामी २०७९ जेठ ५ गते अगावै निर्वाचित पदाधिकारीले पदबहाल गर्ने गरी स्थानीय तहको निर्वाचन गर्न माग गरेको छ ।  निर्वाचन आयोगमा शुक्रवार भएको सर्वदलीय बैठकमा एमालेले वैशाख १४ गते चुनाव गर्...

पुस ३०, २०७८

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । शुक्रवार सर्वदलीय बैठकमा आयोगले पहिलो चरणमा गर्ने भए २०७९ वैशाख १४ र दुई चरणमा गर्ने भए १४ र २२ गते चुनाव गर्न प्...

पुस २८, २०७८

निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ ।  आसन्न राष्ट्रिय सभाको निर्वाचन, आगामी स्थानीय तह र संसदीय निर्वाचन सम्बन्धी छलफलका लागि सर्वदलीय बैठक बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बत...