×

चैत २७, २०७८

नेकपा एमालेले वैशाख ३० गते हुने निर्वाचनको लागि ३ महानगरपालिका र ३ उपमहानगरपालिकामा मात्रै उम्मेदवार सिफारिस गरेको छ । एमालेले उपमहानगरपालिकाको उम्मेदवार प्रदेश कमिटीबाट र महानगरपालिकाको उम्मेदवार केन्...

चैत २७, २०७८

नेकपा एमालेको धरान उपमहानगरपालिका कमिटीले मेयरमा झण्डै एक दर्जन र उपमेयरमा आधा दर्जनको नाम सिफारिस गरेको छ । मेयरमा ११ जना र उपमेयरमा ६ जनाको नाम सिफारीस गरिएको हो ।  मेयर सिफारिसको पहिलो नम्बर...

चैत २७, २०७८

चर्चामा रहेको चितवन भरतपुर महानगरको मेयर पदका लागि एमालेबाट पहिलो नम्बर प्रत्यासीको रुपमा चर्चा गरिएका देवी ज्ञवालीले दाबी छाडेका छन् ।  उनकै प्रस्तावमा चितवन एमालेका अध्यक्ष विजय सुवेदीको नाम ज्ञ...

चैत २६, २०७८

स्थानीय निर्वाचनको मुखमा रुपन्देहीमा नेकपा माओवादी केन्द्रका जिल्लादेखि वडा तहसम्मका नेता एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र रुपन्देहीकी जिल्ला कमिटी सदस्य मञ्जु भुसाल सहितका नेता, कार्यकर्ता एमाले प्रवेश ग...

चैत २५, २०७८

कैलालीको घोडाघोडीस्थित नेकपा एमाले नगर कमिटीले स्थानीय तह निर्वाचनका लागि मेयर पदमा उम्मेदवारका लागि आकांक्षा राख्नेहरूबाट १५/१५ हजार रुपैयाँ संकलन गरेको छ । मेयर पदमा टिकट पाउन आकांक्षा पेश गर्दा फिर्ता...

चैत २४, २०७८

बर्दियाको गुलरिया नगरपालिकाकी उपमेयर सुशीला गिरी नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेकी छन् । बिहीवार गुलरियामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरीलाई टिका लगाएर एमालेम...

चैत २४, २०७८

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा नेकपा एमालेले ६ बुँदे असहमति जनाएको छ । निर्वाचन आयोगमै पुगेर एमाले महासचिव शंकर पोखरेलले ६ बुँदे असहमति दर्ता गराएका छन् । राजनीतिक दलले मत माग्न, ...

चैत २४, २०७८

नेकपा एकीकृत समाजवादीका युवा नेता किशोर थापा नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीवार नेपालगञ्जमा आयोजित कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा थापा एमाले प्रवेश गरेका हुन् । कार्यक्रममा थापालाई...

चैत २४, २०७८

स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा असन्तुष्टि जनाउँदै नेकपा एमालेले ज्ञापनपत्र बुझाउने भएको छ । एमाले महासचिव शंकर पोखरेल सहितको टोली निर्वाचन आयोग पुगेर आचारसंहितामा आएको ...

चैत २२, २०७८

नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टा नपुग्दै धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी ‘हरि’ नेकपा माओवादी केन्द्रमै फर्किएका छन् । २०७४ सालको स्थानीय चुनावमा डल्लाकोटी माओवा...

चैत २०, २०७८

नेकपा एमालेले परोपकारी काम गर्ने उद्देश्यले सामाजिक सेवा केन्द्र स्थापना गरेको छ ।  आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा गरेका ...

चैत २०, २०७८

स्थानीय तह निर्वाचनमा नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच तालमेलका लागि वार्ता समिति बनेको छ ।  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेलबारे एमाले अध्यक्ष केपी शर्मा ओली र ...

चैत १८, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले रातिराति पूर्वराजालाई भेट्न जाने गरेको भन्ने माधव नेपालले लगाएको आरोपप्रति कडा आपत्ति जनाएका छन् । उनले राजाको पाउमा दाम राखेर ढोग्ने मान्छे आफू नभएको...

चैत १६, २०७८

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले चुनावका नाममा कसैले पटाका पड्काउँदैमा एमाले नतर्सिने बताएका छन् । एमालेका लागि गठबन्धन कुनै नयाँ कुरा नभई जति दल मिलेर गठबन्धन गरे पनि त्यसले कुनै...

चैत १६, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उल्लेखनीय उपलब्धिलाई जनतामाझ लिएर जान निर्देशन दिएका छन् । आसन्न स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयारी सम्बन्धी कार्यशालालाई बु...

चैत १६, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिनयता पार्टी प्रवेश गर्न चाहनेलाई स्वागत गर्नमै व्यस्त छन् । भक्तपुरको बालकोटस्थित निजी निवासमा होस् वा देशका विभिन्न ठाउँमा आयोजना भएका सार्वजनिक समारोह जहाँ पनि ओली ...

चैत १६, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै चुनाव लड्न सकिँदैन भन्ने गठबन्धनको निष्कर्ष सही रहेको बताएका छन् । चुनावमा लोभीपापीको गठबन्धन गर्न सजिलो नभएको उनले टिप्पणी गरे ।  भक्तपुरको सूर्यव...

चैत १५, २०७८

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासीलाई व्यवस्थित बनाउने काममा गठबन्धन सरकारले बञ्चरो प्रहार गरेको आरोप लगाएका छन् । अघिल्लो सरकारले देशभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई...

चैत १२, २०७८

नेकपा एमालेका नेता सूर्य थापाले वाम एकताको गफ भ्रान्तिपूर्ण कहलिएको बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि शनिवार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता थापाले केहीले पोलिटब्यूरो बैठकमा राखेको वा...

चैत ११, २०७८

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गरेका छन् । उदयपुरको सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा एमालेले शुक्रवार आयोजना ...

चैत ९, २०७८

नजिकिएको स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड र चुनावी तयारीको योजना बनाउन नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक बुधवारबाट शुरू भएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा शुरू भएको...