×

असार १८, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज शनिवार कार्यालय बैठक बोलाएको छ । पार्टी कार्यालयमा शनिवार कार्यालय बैठक बस्ने तय भएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । कार्यालय बैठकले भोलि आइतवा...

असार १७, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पर्सि आइतवार सचिवालय बैठक बोलाएको छ । आइतवार बिहान ११ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । पार्टी कार्यालयमा बस्ने सचिवालय ब...

असार १७, २०७९

घोषणा भइनसकेको प्रतिनिधि सभा निर्वाचनका लागि सबै दलका नेताले आफू अनुकूल निर्वाचन क्षेत्र छान्दै हिँडिरहेको समयमा नेकपा एमालेका ‘तेस्रो नम्बर’का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ भने गुम...

असार १४, २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सैन्य सम्झौता राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्बन्धमा गरिएको पत्राचारमा छली काम भएको दाबी गरेका छन् ।  नेपाली सेनाले अमेरिकी दूताव...

असार ७, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकाको राज्य साझेदारी कार्यक्रम (एसपीपी) को सदस्यता रद्द गर्ने या कार्यक्रममा मात्र सहभागी नहुने भन्ने विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरेको छ । प्रतिनिधि सभा...

असार ६, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले इन्धनमा भएको मूल्यवृद्धिबारे सरकारको जवाफ माग गर्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ ।  सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमा...

असार ४, २०७९

जिल्ला समन्वय समिति (जिसस) पाल्पाको प्रमुख, उपप्रमुखसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ । जिसस प्रमुखमा टंकनाथ खनाल निर्वाचित भएका छन् भने उपप्रमुखमा काशिका गैरे निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको ...

असार ३, २०७९

जिल्ला समन्वय समिति (जिसस) पाल्पामा नेकपा एमालेको प्यानल विजयी भएको छ । समन्वय समितिको प्रमुखमा एमालेका टंक खनाल विजयी भएका हुन् । उनले गठबन्धनका उम्मेदवार यमलाल तिमिल्सिनालाई पराजित गरेका थिए । उनी पा...

असार ३, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण र कानूनमन्त्री गोविन्द कोइराला शुक्रवार बालकोट पुगेका छन् ।  उनीहरूबीच नागरिकता विधेयक तथा समसामयिक राजनीतिक विषय...

असार २, २०७९

नेकपा एमालेका सांसद एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले संसदलाई छलेर होटलको सेमिनारमा सहभागी भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध खेद प्रस्ताव पारित गर्न माग गरेका छन् । संसदमा जवाफ दिन नआएको भन्द...

असार १, २०७९

प्रदेश १ सरकारले ल्याएको बजेटलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हावादारी बजेटको संज्ञा दिएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेपछि सञ्चारकर्मी...

जेठ ३१, २०७९

प्रतिनिधिसभा बैठक बुधवार बिहान ११ बजेसम्म स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै ...

जेठ ३१, २०७९

जिल्ला समन्वय समिति (जिसस) मोरङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमाले उम्मेदवार जिसस प्रमुखमा अजम्बर राई र उपप्रमुखमा उषा झा विजयी भएका छन् ।  विजयी दुवै जनाले २१ र २१ मत ल्याएका छन् । प्र...

जेठ ३०, २०७९

नेकपा विभाजनको डेढ वर्षपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच घण्टौं लामो कुराकानी भएको छ । ओली निवास बालकोटमा आइतवार २ नेताबीच भेटवार्ता भ...

जेठ ३०, २०७९

नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ ।  ललितपुरस्थित एमालेको पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक शुरू भएको हो ।  स्थानीय तह निर्वाचनपछि एमालेले पहिलो पटक सचिवालय बैठक बोलाएको हो ...

जेठ २७, २०७९

कपिलवस्तुको जिल्ला समन्वय समिति (जिसस) प्रमुखमा नेकपा एमालेका बाबुराम आचार्यले बाजी मारेका छन् । २० मत रहेको जिससमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका ज्ञानबहादुर कार्की र आचार्यले बराबर १०/१० मत ल्याएका थिए । ...

जेठ २५, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव अगाडि बढाउन माग गरेको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले स्थायी कमिटी सदस्य समेत रहेका...

जेठ २३, २०७९

नेकपा एमाले ओखलढुंगाका जिल्ला सचिवालय सदस्य खेम मिश्र नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चम्पादेवी एमाले अध्यक्ष  खेम मिश्र र पत्नी कविता मिश्र नेपाली कांग्रेसमा प्रवेश गरेका नेता रामहरि खतिवडाले जानका...

जेठ २२, २०७९

नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारवाही गर्न केन्द्रीय कमिटीमा सिफारिश गरेपछि नेपाल एमाले पार्टी पंक्तिमा तरंग पैदा भएको छ ।  जेठ १८ गते बसेको अनुशासन आयोगक...

जेठ १९, २०७९

पर्वत जिल्लाका स्थानीय तहको कार्यपालिका निर्वाचनमा नेकपा एमाले विजयी भएको छ । ७ स्थानीय तहमध्ये २ पालिकामा प्रमुख र ५ उपप्रमुखसहित ३३ वडाध्यक्ष जितेको एमालेले सबै स्थानीय तहका कार्यपालिकाअन्तर्गत भएको निर्वाचनम...

जेठ १३, २०७९

नेकपा एमाले रूपन्देहीले स्थानीय तहको निर्वाचनमा अनपेक्षित मतपरिणाम आएको निष्कर्ष निकालेको छ ।  मतपरिणामको गम्भीर समीक्षा गर्दै पार्टी संगठन सबल भएका पालिकामा आएको अनपेक्षित परिणामबाट निराश नभई उच्च मनो...