×

साउन १५, २०७९

साउन १५ गतेको अवसरमा नेकपा एमालेले पार्टी कार्यालयमा स्रष्टालाई खिर खुवाएको छ ।  एमालेको साहित्य कला तथा संस्कृति विभागले आयोजना गरेको कार्यक्रममा कला, साहित्य क्षेत्रका स्रष्टाको उपस्थिति थियो । नेपाल प्...

साउन १५, २०७९

नेकपा एमालेको केन्द्रीय विभागको बैठक शुरू भएको छ । केन्द्रीय कार्यालय च्यासलमा पार्टीको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा सचिवसहितको बैठक शुरू भएको हो ।  बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्र...

साउन १३, २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताएका छन् । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीले शुक्रवार दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हु...

साउन १३, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विभिन्न सरकारी कार्यालयमा कार्यरत करार कर्मचारीहरूलाई नहटाउन माग गरेको छ ।  एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभाग प्रमुख किरण गुरुङले शुक्रवार विज्ञप्ति जारी ...

साउन १२, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १६ गते काठमाडौंमा गर्ने प्रदर्शनमा उपत्यकका सबै पार्टी कमिटी परिचालन गर्ने भएको छ । देशमा व्याप्त महँगी र भ्रष्टाचारको विरोधमा गर्न लागिएको प्रदर्शनमा उपत्यकामा रहेका सबै कमि...

साउन १०, २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनपछि एमाले नेपालको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित भइसकेको जिकिर गरेका छन् । एमाले चितवन जिल्ला कमिटीद्वारा मंगलवार भरतपुरमा आयोजित जिल्लास्तरीय...

साउन ७, २०७९

नेकपा एमालेका नेता भीम रावलले रातारात पारित गरिएको नागरिकता विधेयकको सशक्त विरोध गर्न आह्वान गरेका छन् । शुक्रवार प्रतिनिधि सभाबाट नागरिकता सम्बन्धी विधेयक पारित भएपछि शनिवार ट्विटरमा लेख्दै नेता रावलले द...

साउन ४, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अपमानजनक व्यवहार गर्दा पनि नेकपा माओवादी केन्द्र र नेकपा एस गठबन्धनको पक्षमा रोइ कराई गरिरहेको आरोप लगाएका छन् ।  ती दुई दल वामपन्थी नभएको ओलीको टिप्पणी...

साउन ४, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्र शर्मनाक अन्तर्घात भएको गुनासो गरेका छन् ।  पार्टीविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको समयमा पार्टी भित्रबाट अन्तर्घातका कारण स्थानीय चुनावमा अपे...

असार ३१, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुख निर्वाचन गर्न सत्ता गठबन्धनले गरेको हतारोप्रति आशंका व्यक्त गरेको छ । शुक्रवार प्रतिनिधिसभा बैठकमा उपसभामुख निर्वाचनको क्रममा एमाले सांसदहरूले संसदको कार्यकाल सकिने बेल...

असार ३१, २०७९

नेकपा एमालेले पाँच दलीय गठबन्धनको सरकारले एक वर्ष समयको बर्बादी मात्र गरेको टिप्पणी गरेको छ ।  शुक्रवार एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले पत्रकार सम्मेलन गर्दै संविधानको रक्षा र क...

असार ३०, २०७९

१ नम्बर प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसले अगाडि सारेका नाममा पार्टीभित्र नै विवाद देखिएको छ । गत शुक्रवार मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरणका विषयमा शुक्रवार सर्वदलीय बैठक आह्वान गर...

असार २९, २०७९

झापाका मानकुमार तामाङ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मालेका नेताहरू सीपी मैनाली, राधाकृष्ण मैनालीसँगै १७ वर्ष कठोर जेल जीवन बिताए ।  ओली दुई पटक प्रधानमन्त्री बने भने सीपी मैनाली र राधाकृष्ण...

असार २९, २०७९

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलहरूको आवश्यकता, औचित्य र अपरिहार्यता झनै बढेर गएको बताएका छन् ।  अध्यक्ष ओलीले दलहरूमाथि घृणाभाव फैलाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि समे...

असार २८, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र पार्टी नेकपा एमालेजस्तै ‘जनताको बहुदलीय जनवादी’ बनेको निष्कर्ष निकालेका छन् । मंगलवार शुरू भए...

असार २५, २०७९

बाजुराको बुढीगंगा नगरपालिकामा हालसम्म २ हजार ३४० मत गणना भएको छ । असार २३ गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत मतगणना जारी छ । हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले अग्रता लि...

असार २३, २०७९

नेकपा एमालेका सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य हक खोसेको आरोप लगाएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भट्टराईले सरकारले छलफल...

असार १९, २०७९

नेकपा एमालेले सातै प्रदेश र जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षण कामको संयोजक तोकेको छ ।  प्रदेश १ का लागि वरि...

असार १९, २०७९

नेकपा एमालेको सचिवालय बैठकले स्थानीय तहको चुनावमा अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ ।  पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आइतवार बसेको सचिवालय बैठकले चुनावी समीक्षा गरेको एमालेक...

असार १९, २०७९

नेकपा एमालेका उपमहासचिव एवं पार्टी प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरूङले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन सग्लो रहने विश्वास एमालेलाई नभएको बताएका छन् ।  आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेक...

असार १८, २०७९

नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिका पूर्व सचिव नवराज पौडेलसहित नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका छन् । पौडेलसहित कांग्...