×

NIC ASIA

चुनावपछि ड्राइभिङ रोल हुन्छ, गठबन्धनले पटाका पड्काउँदैमा एमाले तर्सिदैन : उपाध्यक्ष पौडेल

चैत १६, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले चुनावका नाममा कसैले पटाका पड्काउँदैमा एमाले नतर्सिने बताएका छन् ।

Muktinath Bank

एमालेका लागि गठबन्धन कुनै नयाँ कुरा नभई जति दल मिलेर गठबन्धन गरे पनि त्यसले कुनै फरक नपर्ने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशको ‘ड्राइभिङ लिड’ गर्ने पार्टी एमाले रहेको बताउँदै उनले कसैले तर्साउन पटका पड्काउँदैमा विशाल जनआधार भएको पार्टीले केही तत्विक असर नपर्ने दाबी गरे । 


Advertisment
Nabil box
Kumari

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नेता पौडेलले भने, ‘सरकार निर्वाचन रोक्ने पक्षमा थियो । एमाले बलियो हेम्बर लिएर उत्रिएपछि चुनाव घोषणा गर्न बाध्य भयो । अहिले फेरि गठबन्धन गरिएको छ । त्यो गठबन्धनको पटाकाले एमालेलाई केही गर्दैन ।’

Vianet communication

नेता पौडेलले भने, ‘गठबन्धनले केही दिनेवाला छैन । एमालेको विजययात्रा कसैले रोक्न सक्दैन । २०७४ सालको निर्वाचनभन्दा आउँदो वैशाखको निर्वाचनमा हामीले गुणात्मक रूपमा प्रगति गर्छाैं ।’

विभिन्न षड्यन्त्रले एमाले अहिले प्रतिपक्षमा पुगे पनि आसन्न तीनै तहका निर्वाचनपछि एमालेले सबै तहका सरकारको नेतृत्व गर्ने उनले बताए । प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनले एमाले बलियो रहेको स्वीकार गरेको पौडेलले बताए । 

अहिले परमादेशी सरकार रहेको अवस्थामा चुनावपछि जनादेशको सरकार आउने उनले बताए । देशभर अहिले एमालेको जनलहर बढेको पौडेलले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x