×

असार १६, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले निरंकुश सत्ता चलाउनेका लागि संसद जहिले पनि आँखाको कसिंगर बन्ने गरेको बताएका छन् ।  संसद दिवसको अवसरमा पूर्व सांसद मञ्चले बिहीवार आयोजन...

असार १६, २०७९

पछिल्लो दशक चुनावी चर्चाको केन्द्रमा रहँदै आएको चितवनमा यसपटक नयाँ ‘हेभीवेट’ उम्मेदवार भित्रिने हल्लाले भित्रभित्रै राजनीतिक माहोल तात्न थालेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ...

असार १५, २०७९

तनहुँको व्यास नगरपालिका-११ शेरा निवासी चार वर्षीया बालिका युविना थापा मगरको उपचारका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आर्थिक सहयोग गरेका छन् ।  बुल्दीखोलाले बगाएर पाठेघरमा काठको टुक्रा प...

असार १३, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद नआउने बताएका छन् । सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा ललितपुरमा आ...

असार ७, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भानु नगरपालिका–११ मा बाढीले क्षति पु¥याएका स्थानको सोमबार अवलोकन तथा निरीक्षण गरेका छन् । एक साताअघि वर्षाका कारण बाढी पहिराले क्षति पुगेको स्थानको पौ...

असार ६, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् ।  तनहुँमा सञ्चारकर्मीसँग सोमवार निवासमै कुराकानी गर्दै पौड...

जेठ २१, २०७९

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आज मादीनदी लिफ्टिङ खानेपानी आयोजना अवलोकन गरेका छन् ।  नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा उक्त आयोजना निर्माण सम्पन्न हुन ल...

जेठ १९, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–३ स्थित बीपी वनबाटिकामा निर्माणाधीन अवस्थामा रहेको सभागृहको बिहीवार निरीक्षण गरेका छन् । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना ...

जेठ १९, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू र आफ्नो परिवारमा कसैले पनि यतिबेलासम्म सामाजिक सुरक्षा भत्ता नलिएको बताएका छन् । उनले सामाजिक सुरक्षा भत्ता अभाव नहुनेहरूले त्यो सुविधा उपयोग गर्न नहुने भन्...

जेठ १८, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हामी हार व्यहोर्न तयार रहेको जवाफ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका छन् । अध्यक्ष प्रचण्डले बुधवार माओवादीबाट नवनिर्वाचित...

जेठ ११, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सेवाको भावना भए मात्रै विकास सम्भव रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिका लागि बुधवार आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रम...

जेठ १०, २०७९

कांग्रेसका नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँको व्यास नगरपालिकामा कांग्रेसले स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुख जित हासिल गरेपछि पौडेल विजय जुलुसमा गाउँ र शहर परिक्रमा गरिरहेका छन् । व्यास नगरपालिक...

बैशाख २४, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधान जोगाउन र नेपालको विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् ।  नेपाली कांग्रेस तनहुँले आज (शनिवार)  दमौलीमा आयोजना ...

बैशाख २४, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अस्थिरताको ‘निमित्त नायक’ एमाले अध्यक्ष केपी ओली रहेको आरोप लगाएका छन् ।  पाँच दलीय गठबन्धनको चुनावी आमसभालाई बुटवलमा सम्बोधन गर्दै न...

बैशाख २२, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा चुनावसम्मै यो गठबन्धन कायम रहने बताएका छन् ।  कांग्रेसको प्रतिस्पर्धा माओवादी केन्द्रसँग नभई एमालेको केपी ओली प्रवृत्तिसँग भएको उनले बताए ।&nbs...

बैशाख १८, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता भएको बताएका छन्।  एक सय ३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांगे्रस तनहुँद्वारा आज दमौलीमा ...

चैत ३०, २०७८

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घालाई नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्नुपर्ने बताएका छन् । भानु साहित्य उद्यानको बुधवार दमौल...

चैत २३, २०७८

स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनले चुनावी तालमेलको क्रममा सिट बाँडफाँटबारे औपचारिक रुपमा छलफल शुरू गरेको छ ।  स्थानीय तहबाट पार्टीहरूको राजनीतिक अवस्थाको रिपोर्टिङ आएसँगै चुनावमा उम्मेदवार बा...

चैत १९, २०७८

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताएका छन् । नेपाली कांग्रेस देवघाट गाउँ कार्यसमितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उ...

चैत ९, २०७८

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ १ नम्बर क्षेत्रले बुधवार आयोजना गरेको अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले जनताको मन जित्न सके...

चैत ७, २०७८

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने बताएका छन् । तनहुँको भानु नगरपालिका–१३ खड्कागाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्...