×

चैत २८, २०७८

पाँच दलीय सत्ता गठबन्धनले चुनावी तालमेलको विषयमा संयुक्त अपिल जारी गरेको छ ।  चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँचै दलका सम्पूर्ण नेता कार्यकर्तालाई गठबन्धन दलले संयुक्त अपिल ज...

चैत २८, २०७८

सत्ता गठबन्धनको बैठक सोमवार बालुवाटारमा शुरु भएको छ । बैठकमा चुनावी तालमेलबारे छलफल भइरहेको छ ।  कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन परिचालन तथा अनुगमन समितिले आइतवार स्थानीय तहमा...

चैत २८, २०७८

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज (सोमवार) बस्दैछ । बैठकले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।&...

चैत २५, २०७८

स्थानीय तह निर्वाचनमा चुनावी तालमेलबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान ११ बजेपछि बैठक बस्न लागेको हो । उम्मेदवार मनोनयनको मिति नजिकिँद...

चैत २३, २०७८

सुनसरीमा वडा तहसम्मै चुनावी तालमेल गर्ने गठबन्धनबीच सहमति भएको छ ।  बुधवार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको पाँच दलको बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले एक कार्यदलसमेत ...

चैत २२, २०७८

सत्ता गठबन्धनले रूपन्देहीमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका सबै दलको अस्तित्व स्वीकार गर्दै सम्मानजनक रुपमा चुनावी बाँडफाँट गर्ने निष्कर्ष निकालिएको ...

चैत २२, २०७८

पाँच दलीय गठबन्धनको बैठकले देशको अर्थतन्त्र सुधारका लागि बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान बसेको गठबन्धनको बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान...

चैत २२, २०७८

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठक केहीबेर अघिबाट मात्रै बैठक शुरू भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निजी सचिवालयले जान...

चैत १७, २०७८

सत्तारुढ गठबन्धनले चुनावी तालमेलका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र निर्माण गर्ने भएको छ । बालुवाटारमा बिहीवार बसेको गठबन्धनको बैठकले चुनावी तालमेलका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको नेकपा (माओव...

चैत १७, २०७८

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बिहीबार बिहान साढे १० बजेका लागि सत्ता गठबन्धनको बैठक आह्वान गरिएको हो ।  बैठकमा आगामी वैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनमा चुनाव...

फागुन २४, २०७८

स्थानीय तहको निर्वाचन आउन अब ६५ दिन बाँकी छ । राजनीतिक दलहरूमा विस्तारै राजनीतिक सरगर्मी बढिरहेको छ ।  दलहरूले स्थानीय तह केन्द्रित कार्यक्रम बनाइरहेका छन् । तथ्यांक संकलन, विश्लेषण, चुनावी योजना निर्मा...

फागुन १५, २०७८

सत्ता गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले विवादास्पद विषयमा व्याख्यात्मक टिप्पणी राखेर एमसीसी पारित गर्ने निर्णय गरेको...

फागुन १५, २०७८

सत्ता गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित आजै एमसीसी पारित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणी राखेर आजै एमसीसी पारित गर्ने निर्णय गरेको कां...

फागुन १३, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच एमसीसी अनुमोदनसम्बन्धी विवाद र गठबन्धनका बारेमा छलफल...

फागुन १३, २०७८

संकटको डिलमा पुगेको सत्तारूढ गठबन्धनमा नयाँ राजनीतिक परिस्थिति तयार भएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसी अनुमोदन हुन दिने र गठबन्धन पनि जोगाउन सहमत भएपछि गठबन्धन कायम रहने देखिएको ...

फागुन १३, २०७८

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन धरापमा परेपछि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्...

फागुन ८, २०७८

सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्मा टेबल गर्ने सहमति जुटेको छ । आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी संसद्मा टेबल ग...

फागुन ६, २०७८

यथास्थितिमा एमसीसी पारित गर्न नसकिने पुरानै अडान दोहोर्‍याएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एस)का अध्यक्ष माधव नेपाल बालुवाटारबाट बाहिरिएका छन् ।  प्रधानमन्त्री निवास बालुवाट...

फागुन ५, २०७८

विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे निर्णय लिन सत्ता गठबन्धनको बैठक शुरू भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ शुरू भएको बैठकम...

फागुन ३, २०७८

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अघि बढाउने विषयमा छलफल भएको छ ।  मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवा...

फागुन १, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता भएपछि नेपाली राजनीति तरंगित भएको छ ।  हठात् र छापामार शैलीमा संसद सचिवालयमा महाभियोग प्रस्ताव पुगेपछि यसको अन्तर्यको खोजी भइरहे...